राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् ।
विस्तृतमा
नेपालमा बालअधिकार आन्दोलन सशक्त बनेको छ : अधिकारकर्मी
बालअधिकारको क्षेत्रमा क्रियाशील नेपालको अग्रणी संस्था सिविन नेपाल स्थापनाको ३६ औं बार्षिकोत्सव कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सोही कार्यक्रममा राष्ट्रिय मानवअधिकार अयोगका पूर्व आयुक्त एवं सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बालबालिका राष्ट्रिय गौरव भएकाले बालबालिकामा लगानी गर्नुपर्ने बताए । विस्तृतमा
